Log In Job Seekers | Recruiters

NEWS
  • ... Read More
  • I’ve spent almost 10 years interviewing thousands of candidates and developed a blue print for NAILING your next interview, follow these steps and you will dramatically increase your chances.

    1. Know the position you are applying for ... Read More

  • Use these tips to write an effective resume that meets the employer's needs and gets you an interview.

    Heading  

    • Type your name at the top in caps with large, bold type. Include your address, phone ... Read More
    • Ever wondered why a Brit applies with a CV and an American with a resume? And why does an Aussie apply with both? There are a few differences between the two types of application documents and this article will straighten out your queries as well ... Read More

    • Wouldn’t it be great to know what answers the hiring manager is looking for? We asked, and they delivered.

      By- Isabel Thottam

      Being a mind reader would come in handy during the interview and make the whole getting-a-job thing ... Read More

नेपालका उच्च पदाधिकारीहरुको पारिश्रमिक कति ? Posted on December 14, 2015

नेपाल सरकार (मन्त्तिपरिषद्) को मिति २०७१।०३।२९ को निर्णय अनुसार २०७१।०४।०१ देखि लागु हुने गरी नेपालका उच्च पदाधिकारीहरुको मासिक तलव यसअनुसार छ ।

  • राष्ट्रको सर्वोच्च पदमा आसिन राष्ट्रपति विद्यादेवी भण्डारीको मासिक तलब रु १ लाख २० हजार ३ सय ६० ।
  • राष्ट्रको दोस्रो सर्वोच्च पदमा आसिन उपराष्ट्रपतिको तलव ८६ हजार ४ सय २० ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीको मासिक तलब ६१ हजार ८ सय २० ।
  • त्यस्तै उपप्रधानमन्त्रीहरुको मासिक तलब रु ५२ हजार एक सय ६० रहेको छ । अहिलेको अवस्थामा ६ जना उपप्रधानमन्त्रीहरुले सो तलब पाउने गरेको छन् ।
  • सभामुख ओनसरी घर्ति मगरको मासिक तलब ५६ हजार ८ सय पचास ।
  • उपसभामुखको मासिक तलब ४८ हजार सात सय ७० हो ।

माथि उल्लेखित रकम भनेको उनिहरुले पाउने तलब मात्र हो । यसबाहेक घरबहाल, पत्रपत्रिका, इन्धन लगायतका विभिन्न शीर्षकमा पाइने भत्ता यसमा जोडीएको छैन ।


Back To List