Log In Job Seekers | Recruiters

NEWS
  • ... Read More
  • I’ve spent almost 10 years interviewing thousands of candidates and developed a blue print for NAILING your next interview, follow these steps and you will dramatically increase your chances.

    1. Know the position you are applying for ... Read More

  • Use these tips to write an effective resume that meets the employer's needs and gets you an interview.

    Heading  

    • Type your name at the top in caps with large, bold type. Include your address, phone ... Read More
    • Ever wondered why a Brit applies with a CV and an American with a resume? And why does an Aussie apply with both? There are a few differences between the two types of application documents and this article will straighten out your queries as well ... Read More

    • Wouldn’t it be great to know what answers the hiring manager is looking for? We asked, and they delivered.

      By- Isabel Thottam

      Being a mind reader would come in handy during the interview and make the whole getting-a-job thing ... Read More

सरकारी सेवामा खुल्यो जागिर, ५५१ शाखा अधिकृतको लागि आवेदन माग Posted on December 14, 2015

काठमाडौं, मंसिर २३ । लोक सेवा आयोगले बिभिन्न समूह र उप समूहमा ५५१ जना शाखा अधिकृत कर्मचारी माग गरेको छ ।

मंसिर २३, २०७२ को गारेखापत्र दैनिकमा सार्वजानिक सुचना जारी गरेर निकालिएको दरखास्त आव्हान अनुसार खुल्लातर्फ ३१० जनाको आवेदन माग गरिएको छ । त्यस्तै समावेशी तर्फ महिला ७९ जना, आदिबासी जनजातीतर्फ ६४ जना, मधेसीतर्फ ५५ जना, दलिततर्फ २२ जना, अपांगतर्फ १५ जना, पिछडिएको क्षेत्र तर्फ ६ जना माग गरिएको छ ।

स्नातक उत्तीर्णहरुले फारम भर्न सक्ने छन् । आयोगका अनुसार २०७२ साल पौष १४ गतेसम्म आवेदन दिन सकिनेछ भने दोब्बर दस्तुर तिरेर पौष २१ गतेसम्म आवदेन बुझाउन सकिनेछ । आयोगले पहिलो  चरणको लिखित परीक्षा माघ २३ गते तोकेको छ भने द्धितीय चरणको परीक्षा चैत्रको १६ गतेदेखि २२ गतेसम्म तोकेको छ ।

प्रथम चरणको परीक्षा उत्तीर्ण भएका उम्मेदवारहरु मात्र द्धितीय चरणको परीक्षामा सम्मिलित हुन पाउने आयोगले जनाएको छ । 

 बिज्ञापन र बिस्तृत जानकारी हेर्न यहाँ क्लिक गर्नुहोस्

Back To List