Log In Job Seekers | Recruiters

NEWS
  • ... Read More
  • I’ve spent almost 10 years interviewing thousands of candidates and developed a blue print for NAILING your next interview, follow these steps and you will dramatically increase your chances.

    1. Know the position you are applying for ... Read More

  • Use these tips to write an effective resume that meets the employer's needs and gets you an interview.

    Heading  

    • Type your name at the top in caps with large, bold type. Include your address, phone ... Read More
    • Ever wondered why a Brit applies with a CV and an American with a resume? And why does an Aussie apply with both? There are a few differences between the two types of application documents and this article will straighten out your queries as well ... Read More

    • Wouldn’t it be great to know what answers the hiring manager is looking for? We asked, and they delivered.

      By- Isabel Thottam

      Being a mind reader would come in handy during the interview and make the whole getting-a-job thing ... Read More

सिद्धार्थ बैंकमा खुल्यो जागीर : अनुभव नभएकाले पनि आवेदन दिन सक्ने Posted on September 11, 2016

सिद्धार्थ बैंकले कर्मचारी माग गरेको छ । बैंकले प्रशिक्षार्थीको रुपमा मेनेजमेन्ट क्षेत्रका लागि दरखास्त आह्वान गरेको हो । सो पदका लागि कमर्स, मेनेजमेन्ट या इकोनोमिक्समा कम्तीमा ६० प्रतिशत प्राप्तांक ल्याएर मान्यताप्राप्त शिक्षण संस्थाबाट स्नातकोत्तर गरेको हुनुपर्नेछ । अनुभव नभएकाले पनि आवेदन दिन सक्ने बैंकले जनाएको छ । उक्त पदका लागि छनौट हुनेले बैंकको मुलुकभरका जुनसुकै शाखका पनि काम गर्नुपर्ने बताइएको छ । राम्रो काम गरेमा एक वर्षपछि अफिसर लेभलको एउटा पदमा औपचारिक रुपमै नियुक्त गरिने बैंकले उल्लेख गरेको छ । आवेदक २८ वर्ष उमेर ननाघेको, अ्रग्रेजी र नेपाली बोली तथा लेखाईमा पोख्त र  कम्प्युरसम्बन्धि ज्ञान भएको हुनुपर्ने बताइएको छ । इच्छुक तथा योग्यता पुगेका व्यक्तिले १६ सेप्टेम्बर अर्थात भदौ ३१ गतेभित्र बैंकमा सम्पर्क गरिसक्नुपर्ने छ ।

 

For more details, follow the link below-

 

http://www.siddharthabank.com/userfiles/Vacancy_SiddharthaBank_20160907062910.pdf

Back To List