Log In Job Seekers | Recruiters

NEWS
  • ... Read More
  • I’ve spent almost 10 years interviewing thousands of candidates and developed a blue print for NAILING your next interview, follow these steps and you will dramatically increase your chances.

    1. Know the position you are applying for ... Read More

  • Use these tips to write an effective resume that meets the employer's needs and gets you an interview.

    Heading  

    • Type your name at the top in caps with large, bold type. Include your address, phone ... Read More
    • Ever wondered why a Brit applies with a CV and an American with a resume? And why does an Aussie apply with both? There are a few differences between the two types of application documents and this article will straighten out your queries as well ... Read More

    • Wouldn’t it be great to know what answers the hiring manager is looking for? We asked, and they delivered.

      By- Isabel Thottam

      Being a mind reader would come in handy during the interview and make the whole getting-a-job thing ... Read More

भार्गव विकास बैंकमा जागीर खल्यो Posted on October 6, 2016

भार्गव विकास बैंकले एसिस्टेन्टदेखि मेनेजरसम्मका लागि कर्मचारी माग गरेको छ । क्षत्रियस्तरको विकास बैंक भार्गवले अफिसर, जुनियर अफिसर, सुपरभाइजर र एसिस्टेन्ट तहमा रहेर शाखा व्यवस्थापक र एसिस्टेन्सको जिम्मेवारीका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । 

बैंकले कोहलपूर, लामाही र गुल्हेरिया शाखाका लागि एक÷एक जना व्यवस्थापक माग गरेको छ । यसका लागि व्यवस्थापन संकायमा स्नातक या सोसरह उतीर्ण गरी वित्तीय क्षेत्रमा ३ वर्ष काम गरेको अनुभव हुनुपर्नेछ भने उमेर ४० वर्ष नपुगेको हुनुपर्नेछ । 

त्यस्तै, बैंकले अन्य शाखाहरुका लागि केही संख्यामा एसिस्टेन्ट माग गरेको छ । यसका लागि व्यवस्थापन संकायमा स्नातक या सोसरह उतीर्ण गरी वित्तीय संस्थामा २ वर्ष काम गरेको अनुभव र उमेर ३५ वर्ष ननाघेको हुनुपर्नेछ । 

कम्प्युटर र पुमोरी बैंकिङ सफ्टवेर चलाउन जान्ने, बैंकिङ क्षेत्रमा काम गर्न इच्छुक र बैंकले तोकेबमोजिम योग्यता पुगेका नेपाली नागरिकले २ नोभेम्वर अर्थात कात्तिक १७ गतेभित्रमा बैंकको इमेल ठेगाना vacancy@bhargavbank.com.np मा निवेदन, हालसालै खिचेको एक प्रति पासपोर्ट साइजको फोटो, नागरिकताको फोटोकपि र सबै शैक्षिक प्रमाणपत्रहरु पठाउनुपर्नेछ । स्थानीयलाई प्राथमिकता दिइने समेत बैंकले जनाएको छ । 

 

Source- Banking Khabar (www.bankingkhabar.com)

Back To List